बझाङ प्रदेशसभाको प्रारम्भिक रुझानमा एमालेको अग्रता, कांग्रेसले पछ्याउँदै – Nepal Press

बझाङ प्रदेशसभाको प्रारम्भिक रुझानमा एमालेको अग्रता, कांग्रेसले पछ्याउँदै

कैलाली । बझाङमा मतगणना सुरु भएको छ । अहिलेसम्म एमाले अगाडि छ । दमन भण्डारी (एमाले)१५७ मत पाउँदा अविशेक सिंह (काँग्रेस) ले१३२ मत पाएका छन् । जनक बुढा (माओवादी) ४७ मत पाउँदा किशोर खड्का (राप्रपा)ले १ मत र दिल बहादुर सिंह (समाजवादी)५१ पाएका छन् ।

छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ बाट मतगणना सुरू भएको हो । अहिले सम्म ४ सय मत गणना भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर