इलाम २ अपडेट : यस्तो छ १९ जना प्रतिस्पर्धीको प्रारम्भिक नतिजा – Nepal Press

इलाम २ अपडेट : यस्तो छ १९ जना प्रतिस्पर्धीको प्रारम्भिक नतिजा

काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चुनावी कमाण्डर बनेको इलाम २ को प्रारम्भिक मतगणनामा नेकपा एसका उम्मेदवारले शून्य मत पाएका छन् ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा नेकपा एसका उम्मेदवार जीतबहादुर राईले एक मत पनि पाएनन् । जबकी कुनै संगठन र कार्यकर्तासमेत नभएको नेपाल मजदुर किसान पार्टीले पनि सो वडाबाट एक मत पाएको छ । राप्रपाका लक्ष्मी गुरुङले ४ मत, जनमतका प्रेमकुमार थाम्सुहाङले ३ मत ल्याएका छन् ।

अरु केही स्वतन्त्र उम्मेदवारले पनि १ देखि ९ मतसम्म पाएका छन् ।

कसले कति मत पाए हेर्नुस्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर