ढकमक्क फूलसँगै मुस्कुराइरहेका गाउँबस्ती, हेर्नुहोस् ड्रोनबाट खिचिएका केही तस्बिर – Nepal Press
आयो तिहार

ढकमक्क फूलसँगै मुस्कुराइरहेका गाउँबस्ती, हेर्नुहोस् ड्रोनबाट खिचिएका केही तस्बिर

काठमाडौं । आकाश खुलेको छ, चारैतिर ढकमक्क फूल फूलेका छन् । रंगीन फूलसँगै गाउँ, सहर प्रष्ट देखिएको छ- आकाशबाट ।

तिहार नजिकिएसँगै फूलखेती गर्नेहरुले फूल टिपेर बेच्न थालेका छन् । फूलका फाँटहरुमा मालीहरु रमाइरहेका छन् । फूलको सुगन्धले मौसममा मादकता थपेको छ ।

हेर्नुहोस्, फूलैफूलका फाँटबीच मुस्कुराइरहेको  काठमाडौं  आसपासका केही तस्बिर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर