‘फेरि सबै तयार बनौं माओवादी बन्न’ भन्दै छमछमी नाचे कर्णालीका मुख्यमन्त्री (भिडियो) – Nepal Press

‘फेरि सबै तयार बनौं माओवादी बन्न’ भन्दै छमछमी नाचे कर्णालीका मुख्यमन्त्री (भिडियो)

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ‘फेरि सबै तयार बनौं माओवादी बन्न’ भन्दै छमछमी नाचेका छन् । शनिबार वाइसियलले गरेको एक कार्यक्रममा उनी माओवादीको प्रचार गीतमा नाचेका हुन् ।

उनी नाचेको भिडियो टिकटकमा हिट छ । विद्यार्थी नेतृ ममता अधिकारीले शाही नाचेको भिडियो टिकटकमा हालेकी थिइन् ।

हेर्नुहोस् भिडियो

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर