महेन्द्रबहादुर शाही – Nepal Press
महेन्द्रबहादुर शाही

विपद्‍पीडितलाई राहत दिने कर्णाली सरकारको निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले विपद्बाट भएको क्षतिको मूल्यांकन गरी राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले क्षतिको एकिन विवरण संकलन गरी अन्नबालीमा क्षति पुगेका कृषकहरूलाई क्षतिपूर्ति साथै विपद्‍बाट मृत्यु भएकाका परिवारलाई राहतको व्यवस्था गर्ने निर्णय भएको कर्णाली प्रदेश...