जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट, १९ लाखको हात खाली

२०७८ असार २३ गते ११:५०

काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । जीवन विकास लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बुधबार बिहान ९ बजे सेयर बाँडफाँड गरेको हो ।
लघुवित्तको आईपीओमा २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन दिएका थिए । यो आईपीओ परेको सबैभन्दा धेरै आवेदन हो ।
कम्पनीको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले पाएका छन्भने १९ लाखको हात खाली भएको छ ।
प्रतिक्रिया