राजदूत खतिवडालाई कोस्टारिकाकोसमेत जिम्मेवारी – Nepal Press

राजदूत खतिवडालाई कोस्टारिकाकोसमेत जिम्मेवारी

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई कोस्टारिकाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सो पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर