राजदूत युवराज खतिवडा – Nepal Press
राजदूत युवराज खतिवडा

राजदूत खतिवडालाई कोस्टारिकाकोसमेत जिम्मेवारी

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई कोस्टारिकाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सो पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।