युरो २०२०:  डेनमार्क एफएले भन्यो- एरिकसनको होस खुल्यो – Nepal Press

युरो २०२०:  डेनमार्क एफएले भन्यो- एरिकसनको होस खुल्यो

काठमाडौं । युरो २०२० को समूह बी अन्तर्गत फिनल्यान्डविरुद्धको खेल दौरान डेनमार्कका खेलाडी क्रिस्टियन एरिकसन ढलेका थिए ।

उनको केही समयपछि होस् खुलेको डेनमार्क फुटबल एसोसिएसनले ट्वीटमार्फत् जानकारी दिएको  ।

‘क्रिस्टियन एरिकसन उठेका छन्,’ एफले भनेको छ, ‘थप परीक्षण कोपनहेगनस्थित रिग्सहस्पिटलमा भइरहेको छ ।’

यो पनि पढ्नुहोस्

युरो २०२०: मैदानमा ढलेका एरिकसन अस्पताल भर्ना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर