फिनल्यान्ड – Nepal Press
फिनल्यान्ड

युरो २०२० मा रुसको पहिलो जित: फिनल्यान्ड १-० ले पराजित

काठमाडौं । अलेक्सी मिरानचुकको निर्णायक गोलप्रेरित रुसले युरो २०२० को समूह ‘बी’ अन्तर्गत बुधबार भएको आफ्नो दोस्रो खेलमा फिनल्यान्डलाई १-० को नतिजामा पराजित गरेको छ । पहिलो पटक युरोपियन च्याम्पियनसिप खेलिरहेको फिनल्यान्डविरुद्धको सेन्ट-पिटर्सबर्गस्थित घरेलु मैदानमा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा मिरानचुकको गोलसँगै रुसले अग्रता लिएको थियो । सुरुआतदेखि...