डेनमार्क – Nepal Press
डेनमार्क

एरिक्सनको ज्यान बचाउन सहयोग गर्ने डेनिस कप्तान र मेडिकल टिमलाई युईएफए अवार्ड

एजेन्सी । युरो–२०२० मा खेलकै क्रममा हृदयघात भएर ढलेका क्रिष्टियन एरिक्सनको ज्यान बचाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने डेनमार्कका कप्तान सिमोन जायर र राष्ट्रिय टोलीको मेडिकल टिमलई युरोपेली फुटबल महासंघले युईएफए प्रेसिडेन्ट अवार्ड प्रदान गरेको छ । १२ जुनमा कोपनहेगनमा फिनल्याण्डसँगको खेलका क्रममा २९ वर्षीय एरिक्सनलाई हृदयघात भएको थियो ।...