तासी बनिन् यसवर्ष सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला – Nepal Press

तासी बनिन् यसवर्ष सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला

दिल्ली । अरुणाञ्चल प्रदेशकी तासी याङ्जोम सन् २०२१ को मौसममा सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला बनेकी छिन् ।

नेसनल इन्स्टिच्युट अफ माउन्टेनियरिङमा पर्वतारोहण तलिम लिएकी याङ्जोमलाई भारतका युवामन्त्री किरण रिजले बधाइ दिएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर