आरोहण – Nepal Press
आरोहण

तासी बनिन् यसवर्ष सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला

दिल्ली । अरुणाञ्चल प्रदेशकी तासी याङ्जोम सन् २०२१ को मौसममा सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला बनेकी छिन् । नेसनल इन्स्टिच्युट अफ माउन्टेनियरिङमा पर्वतारोहण तलिम लिएकी याङ्जोमलाई भारतका युवामन्त्री किरण रिजले बधाइ दिएकी छिन् ।