पर्साको कालिकामाई गाउँपालिका अध्यक्षको निधन – Nepal Press

पर्साको कालिकामाई गाउँपालिका अध्यक्षको निधन

जनकपुरधाम । पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ । आज विहान करिब २ बजे ८५ वर्षीय कुशवाहाको निधन भएको हो ।

गाउँपालिका उपाध्यक्ष राजेश कुमार चौरसियाले अध्यक्षकाे निधन भएको पुष्टि गरे । उनले भने, ‘चार दिन अगाडि अचानक बेहाेर हुनुभएकाे थियाे । राति  निधन भयो ।’

अध्यक्ष कुशवाहाको आज दाहसंस्कार गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर