कालिकामाई गाउँपालिका – Nepal Press
कालिकामाई गाउँपालिका

पर्साको कालिकामाई गाउँपालिका अध्यक्षको निधन

जनकपुरधाम । पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ । आज विहान करिब २ बजे ८५ वर्षीय कुशवाहाको निधन भएको हो । गाउँपालिका उपाध्यक्ष राजेश कुमार चौरसियाले अध्यक्षकाे निधन भएको पुष्टि गरे । उनले भने, ‘चार दिन अगाडि अचानक बेहाेर हुनुभएकाे थियाे । राति  निधन भयो...