सैनिक हत्या – Nepal Press
सैनिक हत्या

सैनिक गुरुङ हत्याको मुद्दा सैनिक अदालत पठाइयो

चितवन । सैनिक हवल्दार भरत गुरुङको हत्या आरोपी भरतपुर–२१ का गंगाधर ढकाललाई सैनिक अदालत पठाइने भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासमा भएको थुनछेक बहसले मिसिल नै सैनिक अदालत पठाउने आदेश गरेको जिल्ला अदालत चितवनका श्रेस्तेदार इश्वर आचार्यले जानकारी दिए । आरोपी ढकालविरुद्ध ज्यान सम्बन्धी मुद्दा,...