सीईडीबी हाइड्रोपावर – Nepal Press
सीईडीबी हाइड्रोपावर

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । सीईडीबी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रवन्धक सनराइज क्यापिटलले शुक्रबार भर्चुअल माध्यमबाट आईपीओ बाँडफाँट गरेको बताएको छ । १६ लाख ८५ हजार ६२७ जना योग्य अवेदकमध्ये २ लाख ३४ हजार १९५ जनालाई १० कित्ताका दरले आईपीओ परेको सनराइज क्यापिटलले जनाएको छ । यसैगरी,...