सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट – Nepal Press

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । सीईडीबी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रवन्धक सनराइज क्यापिटलले शुक्रबार भर्चुअल माध्यमबाट आईपीओ बाँडफाँट गरेको बताएको छ ।

१६ लाख ८५ हजार ६२७ जना योग्य अवेदकमध्ये २ लाख ३४ हजार १९५ जनालाई १० कित्ताका दरले आईपीओ परेको सनराइज क्यापिटलले जनाएको छ । यसैगरी, बाँडफाँट भएको कित्ताबाट रहन आएको ४ सय कित्तालाई कम्पनीले १० कित्ताभन्दा माथि भर्ने आवेदकलाई थप १/१ कित्ताका दरले दिइएको छ । ४ हजार ४४२ जना आवेदन भने अयोग्य ठहरिएको थियो ।

आईपीओको नतिजा सनराइज क्यापिटलको वेबसाइट र मेरो सेयरबाट हेर्न सकिने बताइएको छ ।

सीईडीबीले २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर