सिके राउत – Nepal Press
सिके राउत

सिके राउतको आन्दोलनः सही मुद्दाका लागि गलत अभ्यास !

देशबाट मधेसलाई अलग गर्ने मुद्दामा असफलता पाएपछि आक्रामक ढंगमा भ्रष्टाचार र किसानका मुद्दा उठाएका राउतले राजनीतिमा स्थापित हुन हतार गरेको जस्तो देखिन्छ । किनकि, उनले उठाएको मुद्दा सही भए पनि आन्दोलनको तरिका सही छैन । मधेसलाई फगत ‘प्रोटेस्टल्याण्ड’ बनाएर नेता बनिहाल्ने नियत बोक्नेहरुमा धैर्यताको खडेरी छ । राउतले त्यस्तो...