साइमण्ड्स – Nepal Press
साइमण्ड्स

अस्ट्रेलियाका पूर्वअलराउन्डर साइमण्ड्सको दुर्घटनामा परी निधन

मेलबर्न । अस्ट्रेलियाका चर्चित पूर्वअलराउन्डर एन्ड्रियु साइमन्ड्सको दुर्घटनामा मृत्यु भएको छ। ४६ वर्षीय साइमन्ड्सको उत्तरी क्विन्सल्यान्डमा कार दुर्घटनामा मृत्यु भएको हो। साइमन्ड्सले अस्ट्रेलियाका लागि २६ टेस्ट र एक सय ९८ एकदिवसीय खेल खेलेका थिए। सन् २००९ मा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्। उनी अस्ट्रेलियाले सन् २००३ र २००७...