सचिव सरुवा तथा पदस्थापन – Nepal Press
सचिव सरुवा तथा पदस्थापन

गण्डकी प्रदेशका प्रमुख सचिव फेरिए, एक सचिवको सरुवा एक सचिवको पदस्थापन

काठमाडौं । गण्डकी प्रदेशको प्रमुख सचिव फेरिएका छन् । प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका डा. दामोदर रेग्मीको युवा तथा खेलकुख मन्त्रालयमा सरुवा भएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समुहमा रहेका सचिव रविलाल पन्थलाई गण्डकी प्रदेश प्रमुख सचिवको जिम्मेवारी दिइएको हो । एक साता अघि बसेको मन्त्रिपरिषद् बैठकले...