शाेभाखर भण्डारी – Nepal Press
शाेभाखर भण्डारी

एमाले कास्कीका नेता भण्डारीको कोरोना संक्रमणबाट निधन

पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीका उपाध्यक्ष (माधव पक्ष) शोभाखर भण्डारीको कोरोना संक्रमणबाट निधन भएको छ । ६३ वर्षीय भण्डारीको उपचारकै क्रममा निधन भएको हो । एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएका उनको मणिपाल अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला अध्यक्ष (माधव समूह) धनराज आचार्यले जानकारी दिए...