व्यवसाय सुरु – Nepal Press
व्यवसाय सुरु

स्क्वायरले बिट्क्वाइन फोकस्ड नयाँ व्यवसाय सुरु गर्ने

काठमाडौं । फाइनटेक कम्पनी ‘स्क्वायर’ इन्कर्पोरेसनले क्रिप्टोकरेन्सी- बिट्क्वाइन लक्षित नयाँ व्यवसाय सुरु गर्ने भएको छ । पछिल्लो समय बिट-क्वाइन तथा अन्य क्रिप्टोकरेन्सीको क्रेज बढिरहँदा चर्चित कम्पनी स्क्वायरले पनि यसैप्रति लक्षित व्यवसाय सुरु गर्ने भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले ट्वीट गर्दै स्क्वायरले यसको तयारी गरिरहेको बताएका छन्...