राष्ट्रियसभा अध्यक्ष – Nepal Press
राष्ट्रियसभा अध्यक्ष

राष्ट्रियसभा अध्यक्षले लिए जिपलाइनको मज्जा

काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना धुलिखेल जिपलाइन पुगेका छन् । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि धुलिखेलमा जिपलाइनको मज्जा लिएका थिए । संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूका लागि आयोजना गरिएको एक कार्यक्रमको सिलसिलामा धुलिखेल पुगेका तिमिल्सिनाले शनिबार ‘क्लासिक जिपलाइन’ को अनुभव लिएका हुन् । जिपलाइनको अनुभव...