राष्ट्रियसभा अध्यक्षले लिए जिपलाइनको मज्जा – Nepal Press

राष्ट्रियसभा अध्यक्षले लिए जिपलाइनको मज्जा

काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना धुलिखेल जिपलाइन पुगेका छन् । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि धुलिखेलमा जिपलाइनको मज्जा लिएका थिए ।

संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूका लागि आयोजना गरिएको एक कार्यक्रमको सिलसिलामा धुलिखेल पुगेका तिमिल्सिनाले शनिबार ‘क्लासिक जिपलाइन’ को अनुभव लिएका हुन् । जिपलाइनको अनुभव निक्कै रोमाञ्चक भएको तिमिल्सिनाको भनाइ छ ।

तस्बिर सौजन्यः ब्रह्माकान्त घिमिरे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर