राप्ती प्रादेशिक अस्पताल – Nepal Press
राप्ती प्रादेशिक अस्पताल

राप्ती अस्पतालका मेसुलाई कालोमोसो दलेको आरोप लागेका अखिल अध्यक्षद्वारा आत्मसमर्पण

रूपन्देही । राप्ती प्रादेशिक अस्पतालका तुल्सिपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेको आरोप लागेका अनेरास्ववियू दाङका अध्यक्ष सर्जन परियारले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनी आज आफैं जिल्ला प्रहरी कार्यालय दाङमा उपस्थित भएका हुन् । परियारले प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।...