राजनीति – Page 2 – Nepal Press
राजनीति

कांग्रेस र माओवादीलाई सरकारमा ल्याउन चार मन्त्रालय फुटाउने तयारी

जनकपुरधाम । प्रदेश–२ सरकारले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लाई ल्याउन चार मन्त्रालय फुटाउने तयारी थालेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने निष्कर्षमा पुगेको सत्तारुढ जसपा उपेन्द्र यादव पक्षका एक मन्त्रीले बताए । उनका अनुसार भुमि व्यवस्था, कृषि तथा...