मेयर देविलाल गौतम – Nepal Press
मेयर देविलाल गौतम

मुसिकोटको मेयरका प्रतिबद्धता : के-के पूरा, के-के अधुरा ?

सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका मेयर देविलाल गौतमले बजेट अभावमा एक घर एक खानेपानी अभियान पूरा गर्न नसकेको बताएका छन् । चार वर्ष बितिसक्दा पनि बजेट अभावका कारण अभियान सम्पन्न गर्न नसकेको उनले बताए । ‘पानीको स्रोत भएका सबै वडा, टोल र बस्तीमा पानीका धारा पुगेका छन् ।...