मेयर्स कप – Nepal Press
मेयर्स कप

मूलपानीमा मेयर-११ र कीर्तिपुरमा पुलिस ब्याटिङ गर्दै

काठमाडौं । शनिबारदेखि सुरु भएको काठमाडौं मेयर कपअन्तर्गत मूलपानी क्रिकेट मैदानमा आज हुने खेलमा मेयर्स-११ विरुद्ध वाग्मतिले टस जितेर फिल्डिङ रोजेको छ । शनिबार भएको खेलमा नेपाल पुलिस क्लबसँग लज्जास्पद हार बेहोरेको वाग्मतिलाई फाइनल प्रवेशको आशा जिवितै राख्न यो खेल जित्नु पर्ने दबाब छ । शनिबार भएको खेलमा पुलिसविरुद्ध...