मेयर्स कप क्रिकेट – Nepal Press
मेयर्स कप क्रिकेट

मेयर कप: आर्मीद्वारा एपीएफसामु २३६ रनको लक्ष्य

काठमाडौं । शनिबारदेखि काठमाडौंमा सुरु भएको काठमाडौं मेयर कपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई २३६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले इनिङको अन्तिम बलमा अल आउट हुँदै २ सय ३५ रनको योगफल तयार पार्‍यो । आर्मीका लागि रोहित...