मदन–आश्रित स्मृति दिवस – Nepal Press
मदन–आश्रित स्मृति दिवस

अनेमसंघले मनायो मदन आश्रित स्मृति दिवस

काठमाडौ । आफ्ना श्रद्धेय नेताको स्मृतिलाई अखिल नेपाल महिला संघ (अनेमसंघ)ले भने औपचारीक कार्यक्रम मदन भण्डारी स्मृति पार्कमै मनाएको छ । मदनआश्रित स्मृति दिवसको अवसरमा सामाजिक दुरी कायम राख्दै अनेमसंघका सचिव सुजिता शाक्यको नेतृत्वमा अनेमसंघले स्मृति दिवस भौतिक उपस्थितीमै मनाएको हो । भण्डारीको शालिकमा माल्यार्पण गर्दै र खादा लगाएर...