बुटवल उपमहानगरपालिका – Nepal Press
बुटवल उपमहानगरपालिका

बुटवलको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य पाँचदलीय गठबन्धनबाट निर्वाचित भएका छन् । नगर कार्यपालिकाको निर्वाचनमा आठै सदस्यमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् । कार्यपालिकाको सदस्यका लागि मेयर तथा उपमेयरसहित १९ वडाका वडाअध्यक्ष तथा वडा सदस्यहरूले मतदान गरेका थिए । कार्यपालिकामा कांग्रेसबाट निलम गौतम, वसन्ती विक, राधादेवी पौडेल,...