बिसे नगर्चीको बयान – Nepal Press
बिसे नगर्चीको बयान

श्रवण मुकारुङको कविता ‘बिसे नगर्चीको बयान’ नाटकमा

काठमाडौं ।  कवि श्रवण मुकारुङको चर्चित कविता ‘बिसे नगर्चीको बयान’लाई नाटकमा प्रस्तुत गरिने भएको छ । शनिबार विश्व रङ्गमञ्च दिवसको अवसर पारेर बत्तीसपुतलीस्थित शिल्पी थियटरमा कविताको नाट्यरुपान्तरण प्रस्तुत गरिने भएको हो । नाटक मञ्चनसँगै ओस्कार विजेता रङ्गकर्मी हेलेन मिरेनको विश्व रङ्गमञ्च सन्देश प्रसारण गर्ने कार्यक्रम छ । नाट्यकर्मी अभि...