बालकको मृत्यु – Nepal Press
बालकको मृत्यु

लिचीको दाना घाँटीमा अड्किँदा ६ महिने शिशुको मृत्यु

कैलाली । कन्चनपुरमा लिचीको दाना घाँटीमा अड्किँदा ६ महिने शिशुको ज्यान गएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । बुधबार दिउँसो बालकको घाँटीमा लिचीको दाना अड्किएपछी महाकाली अस्पताल...