प्रतिबन्धित औषधी विक्री वितरण – Nepal Press
प्रतिबन्धित औषधी विक्री वितरण

१० लाख बढीकाे गैरकानूनी औषधीसहित फार्मेसी संचालक पक्राउ

विराटनगर । नेपालमा प्रतिबन्धित औषधी विक्री वितरणमा संलग्न भएको आरोपमा विराटनगरका एक जना फार्मेसी संचालक पक्राउ परेका छन् । प्रतिबन्धित औषधी बिक्री वितरण गर्नुको साथै भण्डार गरिएको अवस्थामा विराटनगर १० स्थित न्यूरो अस्पताल अगाडी ‘हाम्रो फ्रेन्डसिप फार्मेशीका’ का संचालक बिक्रम मण्डल पक्राउ परेका हुन् । मोरङ प्रहरीले मण्डलको फार्मेसीमा...