प्रकाश ज्वाला – Nepal Press
प्रकाश ज्वाला

कर्णालीको सत्ताराजनीतिः प्रकाश ज्वाला पनि मुख्यमन्त्रीको लाइनमा !

जीवनबहादुर शाहीले मुख्यमन्त्रीको कुर्सीमा ६ महिना मात्रै बिताउन सक्नेछन् । त्यसपछि उनले नेकपा एकीकृत समाजवादीलाई पालो दिनुपर्ने पूर्वसहमति रहेको बताइएको छ । यदि उक्त सहमति पालना भएको खण्डमा भावी मुख्यमन्त्रीका रुपमा प्रकाश ज्वालाको समेत ढोका खुल्न सक्छ ।