पुल निर्माण – Nepal Press
पुल निर्माण

निर्धारित मितिभन्दा सात महिनाअघि नै तीन पुल निर्माण सम्पन्न

धनुषाको ढल्केबर–जटही सडक खण्डअन्तरगत मिथिला नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकाबीचमा पर्ने औरही नदीमाथि निर्धारित समयभन्दा सात महिना अगाडि नै तीनवटा पुल निर्माण सम्पन्न भएको छ ।