पाम आयल – Nepal Press
पाम आयल

भारतले ६ महिनाको लागि खोल्दियो पाम तेलकाे निर्यात, त्यसपछि के होला ?

काठमाडौं । भारतले ६ महिनानको लागि नेपालबाट निर्यात हुन पाम आयल निर्यात खुला गरेको छ । नेपालबाट भारत निर्यात हुने प्रशोधित पाम आयल बुधबारदेखि खुला गरेपछि निर्यात गर्ने बाटो खुलेको हो । भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले बुधबार सूचना प्रकाशित गर्दै पाम तेलको आयात खुला गरेको छ ।...