पर्यटन व्यवसायी – Nepal Press
पर्यटन व्यवसायी

पर्यटक बोलाउन देश दौडाहामा पोखराका पर्यटन व्यवसायी

रुपन्देही । नेपालको प्रमुख पर्यटकीयस्थलको रुपमा परिचित कास्कीको पोखरामा आन्तरिक पर्यटकको प्रवद्र्धन गर्न व्यवसायीले देशव्यापी प्रचार अभियान चलाएका छन् । कोरोना संक्रमण मत्थर भएपछि पोखरेली पर्यटन व्यवसायी पर्यटक बोलाउँदै हिँड्न थालेका हुन् । पश्चिमाञ्चल होटल संघको अगुवाइमा उनीहरूले देशका प्रमुख सहरहरुमा पुगेर अन्तरक्रिया गर्ने र पर्यटकलाई आफ्ना प्याकेजबारे जानकारी...