निर्विरोध – Nepal Press
निर्विरोध

ललितपुर महानगर सदस्यमा एमालेकी सुचिना निर्विरोध

ललितपुर । स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका– ११ को दलित महिला सदस्यमा एमालेकी सुचिना परियार निर्विरोध भएकी छन् । सो वडामा वडाध्यक्ष पदका लागि भने इन्द्रमान महर्जन तथा महिला सदस्यमा आपुलु महर्जन र खुला सदस्यमा कृष्ण महर्जन र निरोज खड्गीले उम्मेदवारी दिएका छन् । एमालेको तर्फबाट खाता खोलेपछि मेयरका...