एमाले महाधिवेशनः श्रमिक कोटाबाट ६ केन्द्रीय सदस्य निर्विरोध – Nepal Press

एमाले महाधिवेशनः श्रमिक कोटाबाट ६ केन्द्रीय सदस्य निर्विरोध

काठमाडौं । नेकपा एमालेको जारी दशौं महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएका छन् ।

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका हुन् ।

हिजो केपी शर्मा ओलीले प्रस्ताव गरेकाहरुले मात्रै मनोनय गर्दा गरेकाले उनीहरु निर्विरोध भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर