नागरिक समाज – Nepal Press
नागरिक समाज

नागरिक समाजको माग- मन्त्री यादवलाई पदमुक्त गरी कारबाहीको दायरामा ल्याइयाेस्

काठमाडौं । नागरिक समाजका अगुवाहरुले व्यक्तिहत्याको धम्की दिने भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । डा. केदारनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनिश्वर आचार्य र कनकमणि दिक्षितले नागरिक अपिल जारी गर्दै सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकोप्रति आपत्ति प्रकट गरेका...