नदीजन्य पदार्थ – Nepal Press
नदीजन्य पदार्थ

नदीजन्य पदार्थ उत्खनन्‌को ठेक्का रद्द गर्न निजगढ नगरपालिकालाई चेतावनी

बारा । बाराको निजगढ नगरपालिकाले ५ वटा खोलाबाट नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्का लगाएकोमा चुरे तथा वनजंगल संरक्षण अभियानले आपत्ति जनाएको छ । अभियानले आईतबार जनकपुरमा पत्रकार सम्मेलन गरी नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्का खारेजको माग गरेको हो । खोलाको ठेक्का खारेज नगरे कडा संघर्षमा उत्रने र...