धान – Nepal Press
धान

पीडित किसानलाई प्रतिकठ्ठा ४० किलो धान दिने वडाध्यक्षको घोषणा

जनकपुरधाम । बेमौसमी वर्षाले भित्र्याउने बेलामा धान बालीमा क्षति पुर्‍यापछि जनकपुरधामका एक वडाध्यक्षले राहत दिने घोषणा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका- १ का वडाध्यक्ष शत्रुधन साहले आज पत्रकार सम्मेलन गरी आफ्ना वडाका पीडित किसानहरुलाई प्रतिकट्ठा ४० किलो धान राहत दिने घोषणा गरेका हुन् । उनले राहतका दिन क्षतिको विवरण...