दिनेश त्रिपाठी – Nepal Press
दिनेश त्रिपाठी

प्रधानमन्त्री ओली ट्रम्पको भल्गर नेपाली संस्करण : त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘भल्गर नेपाली इडिसन’ भएको टिप्पणी गरेका छन् । संविधानसभा सदस्य मञ्चले काठमाडौंमा गरेको प्रतिनिधि सभा विघटन र अबको निकास विषयक कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री ओलीले व्यक्तिगत महत्वाकांक्षाका लागि संविधान र लोकतन्त्र दाउमा राखेको...