डोरमणि पौडेल – Nepal Press
डोरमणि पौडेल

मुख्यमन्त्रीको साढे ३ वर्षे कालमा डोरमणिले खोलेका विकासका ढोका

काठमाडौं । डोरमणी पौडेलले एमाले एकताको मार्ग प्रशस्त गर्न भन्दै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएर बिदा भएका छन् । साढे ३ वर्ष वागमती प्रदेश सत्ताको बागडोर सम्हालेका पौडेलले केही महत्वपूर्ण विकासको ढोका खोलेका छन् । पौडेलले एशियाकै पुरानो सुरुङमार्ग पुनर्निर्माण, भिमफेदी-कुलेखानी सुरुङमार्गको ठेक्का र अनलाइबाटै यातायातसम्बन्धी कामले दीगो छाप छाडे...