डिमप्रसाद पौडेल – Nepal Press
डिमप्रसाद पौडेल

नेवानी महाप्रबन्धक पौडेलको टिप्पणी- अमुक स्वार्थप्रेरितको इसाराको आन्दोलनले निगमको हित गर्दैन

काठमाडौं । नेपाल वायुसेवा निगममा आन्दोलनरत कर्मचारीले बुधबार साँझ अर्थ विभागका निर्देशक र महानिर्देशकलाई कार्यकक्षमा थुनी निगमको कोष अनधिकृत खर्च गर्न जबर्जस्ती हस्ताक्षर गर्न लगाएकोमा महाप्रवन्धक डिमप्रसाद पौडेलले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । तीन महिनादेखि निगममा अन्दोलित कर्मचारीले दुई महिनाको तलव नपाएको भन्दै हिजो बलजफ्ती कोषको रकम कर्मचारीको...