टेस्ला – Nepal Press
टेस्ला

टेस्लाले कारमा टिडाल एप थप्यो

काठमाडौं । स्पोटिफाइको सट्टा अर्को एप चाहने प्रयोगकर्तालाई टेस्लाले अब सन्तुष्ट पार्ने भएको छ । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले अब प्रयोगकर्तालाई स्पोटिफाइ र टिडालमध्ये एउटा एप छान्न पाउने भएका हुन् । टेस्लाको नयाँ फिर्मवेयर अपडेट २०२१.४० मा यो अपडेट उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । ‘टिडाल...