टिकट बुकिङ – Nepal Press
टिकट बुकिङ

दसैँलक्षित टिकट बुकिङ खुल्दा काउन्टर सुनसान ! (तस्बिरहरू)

बुकिङ खुल्नासाथ चापाचाप हुने काउन्टर आज पहिलो दिन भने सुनसान देखिएको छ । कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेको कारण यो वर्ष काठमाडौं छाड्नेको संख्या कम हुने आँकलन गरिएको छ ।