जलहरी – Nepal Press
जलहरी

जलहरीबारे ओलीको स्पष्टीकरण- मैले श्रीमतीलाई बुलाकी हाल्देको होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको विषयमा पहिलोपटक सार्वजनिक रूपमा जवाफ दिएका छन् । झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै उनले चाँदीको जलहरी खिइएर सकिएपछि सुनको हालिएको बताए । ओलीले भने, ‘पशुपतिनाथ मन्दिर हिन्दूहरूको आस्थाको थलो हो । सनातन हिन्दू, आदि योगगुरु, आदि...